राष्ट्रियसभा निर्वाचनको आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । आउँदो माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । नामावली प्रकाशनसँगै आजै अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी फिर्ताको समय बिहीबार भए … Continue reading राष्ट्रियसभा निर्वाचनको आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै